‘जातीय विषयमा कति कुरा गर्ने, कति फिल्म र गीत बनाउने भन्ने तर्क चाहिँ सान्दर्भिक छैन ‘ :अभिनेता प्रकाश सपुत

March 30, 2025 at 12:13 PM
1 min read

काठमाडौं- चैत २२ गते शुक्रवार देखी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वसन्त’ मार्फत अभिनेता, लोकगायक प्रकाश सपुतले पहिलो चोटि निर्देशकको रूपमा डेब्यू गरेका छन् ।गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतले फिल्म ‘वसन्त’ नेपाली समाजकै कथा आफूले प्रस्तुत गरेको बताएका छन् । साथै फिल्ममा कहिल्यै पुरानो नहुने कथा राखिएको उनले दाबी गरेका छन् । यसै सन्दर्भमा  यो फिल्मको प्रदर्शनको पूर्व सन्ध्यामा कलाकर्मी संवाददातासँग निर्देशक तथा अभिनेता प्रकाश सपुतसँग हालै कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश : २०६२/ २०६३ को आन्दोलन अगाडि जातीय हिसाबले तथा लैंगिक हिसाबले जुन विभेद थियो त्यो जीवन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...