मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको समक्ष प्रतिभा देखाउनमा सफलता मिल्नेछ। अड्किएका कार्य सजिलै प्रारम्भ हुनेछन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य […]
The post आज–१८ चैत्र २०८१ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...