काठमाडौं- चैत २२ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वसन्त’ मार्फत अभिनेता, लोक गायक प्रकाश सपुतले पहिलो पटक निर्देशकको रूपमा डेब्यू गरेका छन् । प्रकाश सपुतले फिल्म ‘वसन्त’ नेपाली समाजकै कथा आफूले प्रस्तुत गरेको बताएका छन् । साथै फिल्ममा कहिल्यै पुरानो नहुने कथा राखिएको उनले दावी गरेका छन् । यसै सन्दर्भमा यो फिल्मको प्रदर्शनको पूर्व सन्ध्यामा कलाकर्मी संवाददाता निशा ढकालसँग निर्देशक तथा अभिनेता प्रकाश सपुतले हालै कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश : २०६२/ २०६३ को आन्दोलन अगाडि नेपालमा जातीय हिसाबले तथा लैंगिक हिसाबले जुन विभेद थियो, त्यो जीवन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...