‘नरसिंहाः अवतार’को फस्टलुकमा को देखियो तगडा?, राजेश र राज?

March 31, 2025 at 11:11 AM

फस्टलुक सार्वजनिक गर्दै सिनेमा ‘नरसिंहाः अवतार’ को प्रदर्शन मिति तय गरिएको छ। आज काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा सिनेमा ‘नरसिंहाः अवतार’ को फस्टलुक सार्वजनिक गरियो। पाँच सयभन्दा बढी विद्यार्थीको उपस्थितिमा दुई पोस्टर सार्वजनिक गरिएको हो। यस सिनेमा आगामी वर्षको जेठ ९ गतेबाट रिलिज हुने घोषणा निर्माण पक्षले गरेको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...