मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आफन्तहरूको माझमा रमाइलो समय व्यतीत हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छ्याउँदै […]
The post आज–१९ चैत्र २०८१ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...