काठमाडौं– हाँस्य कलाकार तथा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पहिले पञ्चायत विरोधी भनिएको गीत अहिले अहिले गणतन्त्र विरोधी भनिन थालिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पुरानो गीत ‘गाउँ गाउँबाट उठ’ लाई अहिले गणतन्त्र विरोधी भन्न थालिएको कटाक्ष गरेका हुन् । उनले लेखेका छन्, ‘२०४१ सालमा ‘गाउँ गाउँबाट उठ’ भनेर गाउँदा पञ्चायत विरोधी मानिन्थ्यो । २०८१ सालमा त्यही गीत गाउँदा गणतन्त्र विरोधी हुने भो ।’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...