सर्ट फिल्म ‘दृश्य’ को पोस्टर सार्वजनिक

April 1, 2025 at 06:39 AM
1 min read

काठमाडौँ- सर्ट फिल्म ‘दृश्य’ (द लाईट अफ आई) को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्र देखाइएको छ। एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र देख्न सकिन्छ। पोस्टर डिजाइनर रसिक राज हुन्। फिलम काठमाडौँमा छायांकन गरिएको छ। फिल्ममा नारायणराज चौंलागाईं, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...