‘अहिले नेपाली फिल्मको सुनौलो यूगमात्र होइन, हिरा यूग नै हो’: सविन श्रेष्ठ, अभिनेता/महासचिव, कलाकार संघ

April 1, 2025 at 07:16 AM
1 min read

काठमाडौं- तीन दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका अभिनेता सबिन श्रेष्ठ फिगर मेन्टेन गर्ने अभिनेताका रुपमा समेत चिनिन्छन् । प्रेमकथा र एक्सन फिल्ममा जमेका यी अभिनेता आफ्नो शरिरको निकै ख्याल गर्छन् । समाजसेवीको रूपमा समेत सक्रिय यी अभिनेता अहिले नेपाल चलचित्र कलाकार संघको महासचिवको रूपमा सक्रिय छन् । केही साता अघिदेखि प्रसारणमा आएको नयाँ सीरीज ‘घर बेटी बा’ को निर्माण तथा अभिनयमा सक्रिय यी अभिनेतासंग हालै कलाकर्मी संवाददाता निशा ढकालले उनको पछिल्लो सक्रियतादेखि कलाकार संघको गतिविधिसम्म केन्द्रित रहेर कुराकानी गरेकी छिन् । कुराकानीको सम्पादित अंश: अहिले केमा व्यस्त हुनुहुन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...