‘चमेलीको पोइ’मा मुकुन र सुरक्षाको जोडी

April 1, 2025 at 07:45 AM

सूर्य बोहराको निर्देशनमा बन्ने फिल्म चमेलीको पोइमा अभिनेता मुकुन भुसाल तथा सुरक्षा पन्त अनुबन्धित भएका छन्। भुसाल र पन्तले फेसबुकमा पोस्ट गर्दै आफूहरू अनुबन्धित भएको जानकारी दिएका हुन्। उनीहरूका अलावा चर्चित हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रजनी गुरुङ समेत अनुबन्धित भइसकेका छन्। सूर्य बोहराको लेखनसमेत रहेको फिल्मलाई सुनिता सापकोटा तथा रामनारायण उपाध्यायले निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...