‘महाभोज’को पहिलो गीत कौडा भाका ‘मख्खै परेँ’ सार्वजनिक

April 1, 2025 at 09:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते बिहीबार रिलिज हुने सिनेमा ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । कौडा भाकाको यो गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत र ससिका राईले समेत गायनमा साथ दिएकी छन् । यो भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...