यस्तो छ ‘पिताम्बर’ को ट्रेलर

April 1, 2025 at 12:52 PM
1 min read

काठमाडौँ- यही चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा मंगलबार कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन्। बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सन केन्द्रित छन्। ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...