प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिको कथा भन्ने ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

April 1, 2025 at 01:33 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमा २ मिनेट १६ सकेण्ड लामो टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ । सिनेमाको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिको यात्रा प्रस्तुत गरिएको छ । एक समय थियो, जब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...