परिवर्तन नेपालद्वारा नवनियुक्त बोर्ड सदस्य लोहनीलाई सम्मान

April 1, 2025 at 02:34 PM
1 min read

काठमाडौं– ‘माटो बदलिँदैन, विचार बदलौं’ भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान गरेको छ । विशिष्ट चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ट कलाकार कृष्ण मल्ल, लय संग्रौला, विशिष्ट चलचित्र निर्देशक रमेश बुढाथोकी तथा परिवर्तन नेपालका संस्थापक एवं केन्द्रीय अध्यक्ष मोहन निरौलाले संयुक्त रूपमा सम्मान-पत्र प्रदान गरेका थिए । परिवर्तन नेपालले विगतका वर्षहरूमा झैं यस वर्ष पनि संस्थापक अध्यक्ष मोहन निरौलाको जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...