आफ्नो फिल्मका बाल कलाकारको निधनपछि निर्देशक कुमार कट्टेल भन्छन्- ‘कुपोषणबाट नेपालमा अझै पनि बालबालिकाले मृत्यु वरण गरिरहेका छन्’

April 2, 2025 at 02:11 AM
1 min read

काठमाडौं- चलचित्र ‘लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रुपमा चित्रण हुनुभएका विकास केसी वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित हुनु हुन्थ्यो । मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ । हामीले उहाँहरुसँग उपचार र परिवारलाई सहयोगको प्रतिवद्धता गरेका थियौँ । जसअनुसार सुटिङ्पछि तत्काल उहाँको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइयो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर गर्यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो । सुटिङ् समयमा उहाँको स्याहार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...