काठमाडौं : दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट सिनेमाको छायांकन तयारी सहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो । सिनेमामा नाम चलेका कलाकारहरुको नै अभिनय रहने जानकारी उनले दिएका छन् । सिनेमाका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैसकेपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने …
दीपकको लगानी र जुनिम निर्देशनमा ‘हे माया’ Read More »
The post दीपकको लगानी र जुनिम निर्देशनमा ‘हे माया’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...