जुनिमकाे निर्देशन र दीपकको लगानीमा ‘हे माया’ बन्ने

April 2, 2025 at 06:12 AM
1 min read

काठमाडौँ- दीपक लम्सालको लगानीमा फिल्म ‘हे माया’ निर्माण हुने भएको छ। फिल्म जुनिम गहतराजले निर्देशन गर्ने भएका छन्। उनको निर्देशनमा ‘ताण्डवम्’ गत फागुनमा प्रदर्शनम भएको थियो। फिल्मको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन्। सिनेमामा नाम चलेका कलाकारहरुको नै अभिनय रहने निर्माता लम्सालले जानकारी दिए। नेपाली नयाँ वर्ष सुरु भएसँगै सिनेमाको कास्ट एण्ड क्रिउ सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...