काठमाडौं । फिल्म ‘अभिमन्यु’को मुहूर्तसँगै छायांकन सुरु भएको छ । निर्माणपक्षले मंगलबार कीर्तिपुरमा मुहुर्त गर्दै छायांकन सुरु गरेको हो । फिल्मगौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता विनोद पौडेलले फिल्मको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताएका छन् । विनोद सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्मातासमेत हुन् […]
The post मुहुर्तसँगै छायांकनमा अभिमन्यु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...