प्रदर्शनको छैटौँ हप्तामा ‘लाज शरणम्’

April 2, 2025 at 04:24 AM
1 min read

काठमाडौं- फिल्म ‘लाज शरणम्’ प्रदर्शनको छैटौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिजमा आएको फिल्म छैटौँ सातामामा प्रवेश गरेको हो । प्रदर्शनको पहिलो दिनमै उल्लेखनीय कमाइ गर्दै सफल यात्रा तय गरिरहेको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले बताएको छ । फिल्म ‘लाज शरणम्’ उच्च शो सहित प्रदर्शनमा आएको थियो र अहिले पनि यसको शोहरूमा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ । दर्शकबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको यस फिल्मले अझै केही समय प्रदर्शनको यात्रा कायम राख्ने अपेक्षा गरिएको छ। ‘फिल्म लाज शरणम् सफलतासहित छैटौँ हप्तामा प्रवेश गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...