‘ऊनको स्वीटर ‘ को सुन्दर टिजर

April 2, 2025 at 05:02 AM

काठमाण्डौँ । चैत्र २९ मा कर्मा रिलिज हुँदैछ र त्यसको २७ दिनपछि विपिन कार्कीको अर्को फिल्म ‘ऊनको स्वीटर ‘  पनि रिलिज हुँदैछ। कर्मा को टिजर र गीतले दर्शकहरूमा एक प्रकारको उत्साह जगाइरहेका बेला उनको स्वीटर को सुन्दर टिजर सार्वजनिक भएको छ। गीति कथामा उत्कृष्ट भिडियोहरू निर्माण गर्दै आएका निर्देशक नविन चौहानको डेब्यू निर्देशनमा बनेको ‘ऊनको स्वीटर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...