‘वसन्त’ को टिकट बुकिङ खुल्याे, कुन हलले कति सो दिए?

April 2, 2025 at 07:34 AM
1 min read

काठमाडौँ- यही चैत्र २२ देखि प्रदर्शन हुने फिल्म ‘वसन्त’ को टिकट बुकिङ खुलाइएको छ। मंगलबारदेखि नै क्युएफएक्स सिनेमाजले फिल्मको बुकिङ खुलाएको हो। अन्य मल्टीप्लेक्सदेखि सिंगल हलमा पनि फिल्मको सो खुलाइएको छ। ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्स सिनेमाजले उपत्यकामा ३३ सो र उपत्यकाबाहिर ३९ गरी देशैभर ७२ सो दिएको छ। आइएनआइ सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...