‘हे माया’ निर्माण गर्दै दीपक लम्साल , जुनिम बने निर्देशक

April 2, 2025 at 07:55 AM

दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ। आगामी जेठबाट सिनेमाको छायांकन तयारीसहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो। सिनेमामा नाम चलेका कलाकारहरूको अभिनय रहने जानकारी उनले दिएका छन्। सिनेमाका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमति भईसकेको भएपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए। निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...