काठमाडौं- नेपाली फिल्म ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ । १९ फागुनमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ को लोकप्रियता बढ्दै गएको छ । चौथो हप्ताको पहिलो दिन १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो । ‘अञ्जिला’ले भारतीय सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ । यो चलचित्रले भारतमा राम्रो व्यापार गरिरहेको भए पनि नेपालमा भने कमजोर देखिएको छ । नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेका कारण हल सञ्चालकहरू ‘सिकन्दर’ का शो खाली भएको बताउँछन् । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...