‘एक्लो’ काे क्यारेक्टर लुक्समा यस्ती देखिइन् बेनिशा

April 3, 2025 at 09:16 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्लो’ की अभिनेत्री बेनिशा हमालको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा हमाललाई सुन्दरी देखिएकी छन्। उनको क्यारेक्टर नाम क्विन मारा रहेको छ। साइन्स फिक्सनमा आधारित फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो। लामो समय देखि उनी बेलायत बस्दै आएका छन्। फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ। फिल्ममा अन्य कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...