गीत सार्वजनिक गर्दै ‘जन्ते बाख्रो’ ले जेठ ९ मा सार्‍याे प्रदर्शन मिति

April 3, 2025 at 11:35 AM
1 min read

काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’ को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक भएको छ। उपत्यकामा कार्यक्रम गर्दै निर्माण टिमले बिहिबार गीत सार्वजनिक गरेका हुन्। गीतमा संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत र स्वर छ। प्रेमिल गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा देखिएका छन्। कार्यक्रममा निर्माता सन्तोष गौतमले फिल्म दुई साता अघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...