काठमाडौं- दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा : घर नं २’ ले एक साथ तीन नयाँ पोस्टर रिलिज गरेको छ । ती पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेटसमेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको यो फिल्म अब एक साता पहिले अर्थात जेठ २ मा रिलिज हुने भएको छ । बिहीवार सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ, जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्न सकिन्छ । यस पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...