विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गर्दै ‘कर्मा’को ट्रेलर सार्वजनिक

April 3, 2025 at 01:37 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको सिनेमा ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको ३ मिनेट ४ सकेण्ड लामो ट्रेलरले सिनेमाको कथावस्तु बारेमा प्रकाश पार्छ । सिनेमामा विशेषगरी अभिनेता विपिन कार्की र मुकुन भुषाल बीचको टकरावलाई स्थान दिइएको छ । सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...