‘जन्ते बाख्रो’को प्रेमिल गीत ‘घामै राजा’ यस्तो बन्यो, रिलिजमिति फेरियो

April 3, 2025 at 01:40 PM

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन्। गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रूपमा देखाइएको छ। गीतको अडियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...