‘जन्ते बाख्रो’को गीत ‘घामै राजा’मा रोमान्टिक बने सौगात र गरिमा

April 3, 2025 at 05:00 PM

काठमाडौं – निर्देशक सिमोस सुनुवारको नयाँ चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ बिहीबार काठमाडौंमा एक समारोहका बीच सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा सौगात मल्ल र गरिमा शर्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । गीतको अन्त्यमा अभिनेता आशिफ शाहलाई पनि देखाइएको छ । यो चलचित्र जेठ ९ गते […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...