‘सपना’ लिएर आउँदै पीताम्बर

April 3, 2025 at 10:33 PM

चितवन । टेलिसिरियल ‘रिटायर हल्दार’मा ‘साधुराम’ पात्रको भूमिकाबाट लोकप्रिय बन्नुभएका पीताम्बर आचार्यले मोफलमा बसेर ‘सपना’ बनाउँदै हुनुहुन्छ । आचार्यको लेखन, निर्देशनमा ‘सपना’ नामक सिरियल नयाँ वर्ष २०८२ को शुभकामना स्वरूप वैशाखको पहिलो साताबाट आफ्नै युट्युब च्यानल पिआचार्यमार्फत रिलिज हुनेभएको छ । चितवनको विभिन्न रमणीयस्थानमा छायांकन गरिएको ‘सपना’ सिरियलमा हरेक मान्छेले आफ्नो दैनिक जीवनमा देख्ने सपनालाई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...