आजदेखि सिनेमा हलमा ‘वसन्त’

April 4, 2025 at 04:03 AM
1 min read

काठमाडौं- फ्राईडे रिलिज अन्तर्गत आज चैत २२ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ । यो फिल्मको बिहीवारदेखि नै अग्रिम बुकिङ खुला गरिएको थियो । यो फिल्मका हालसम्म सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो फिल्मलाई उच्च शो दिने देखिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले यो फिल्मलाई ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । क्युएफएक्सले ३८ शोसहित देशभर सय भन्दा बढी शो उपलब्ध गराएको छ । प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्मको एफक्युब सिनेमाज, बिग मुभिज, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...