काठमाडौं- यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर वर्ल्ड वाईड ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै मुभी सेक्सन युट्युबको ९ औँ स्थानमा ट्रेन्डिङ परेको थियो । अहिले मुभी सेक्सनको तेस्रो नम्बरमा रहेको छ । हाल कोरियामा ८, मलेसियामा १२, अस्ट्रेलियामा १३, साउदीमा २२, जापानमा १०, कतारमा १२, पोर्चुगलमा १५, युएईमा १० मा पर्न सफल भएको छ । हालसम्म फिल्मको ट्रेलरलाई ११ लाख ४२हजार बढी भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । युट्युबमा फिल्मको ट्रेलरप्रति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...