टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै ‘जलाकी’ निर्माण घोषणासँगै छायांकन प्रारम्भ

April 4, 2025 at 07:35 AM
1 min read

काठमाडौं- गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएको यस वर्षको हिट फिल्म ‘खुस्मा’ निर्माण टिमले नयाँ फिल्मको घोषणा गरेको छ । अशोक थापा मगरले निर्देशन गर्ने फिल्मको नाम ‘जलाकी’ राखिएको छ । शुक्रबार फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायांकन शुक्रबार आज बागलुङको कालिका भगवती मन्दिरमा भइरहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेका छ । गायक सुशान्त केसीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...