मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ – सुपुष्पा भट्ट

April 4, 2025 at 07:49 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन् । यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिँदैछिन् । सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन् । ‘बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...