मेरो अभिनय कतैबाट चिप्लिने हो कि भन्ने डर थियो – सुपुष्पा

April 4, 2025 at 07:28 AM

फिल्म ‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्रहरू निभाइन्। यही चैत २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पिताम्बर’मा भने उनी केही फरक भूमिकामा देखिँदैछिन्। सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिनेछिन्। ‘बिहानी विधवा छिन् र इनोसेन्ट छिन्। उनी कसरी विधवा भइन् भन्ने थाहा पाउन फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...