काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको सङ्गीत र सहिमा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य छ […]
The post झिल्कोको कथा दर्शाउने नाच पुतली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...