कर्माको ट्रेलरललाई युट्युबमा कमजोर भ्यूज किन ?

April 4, 2025 at 07:58 AM

काठमाण्डौँ । हुन त युट्युब भ्यूज मात्र हैन सफलताको मापदण्ड । कहिले काही राम्रो कन्टेन्टको पर्याप्त प्रचारवाजी र प्रेजेन्टेशन कमजोर हुँदा यस्तो नतिजा पनि आउन सक्छ । यो प्रसंग हामीले चैत्र २९ गते देखि रिलिज हुन लागेको फिल्म कर्माको बारेमा गर्दैछौँ जुन फिल्म बर्षको अन्त्यमा रिलिज हुँदैछ । यो आर्टिकल तयार गरुन्जेल सम्म फिल्मको ट्रेलर रिलिज …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...