‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

April 4, 2025 at 09:23 AM

नेपाली फिल्म झिल्कोको गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ। शुक्रबार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ। गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त संगीत, र शाहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ। गीतको भिडियोमा दुई आकर्षक स्थानहरू र दुई ऊर्जावान नृत्यांगनाहरू, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...