सुशान्तले गाएको ‘कर्मा’को गीत २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा

April 4, 2025 at 09:05 AM

लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुशान्त केसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सन अर्न्तगत ७ नम्बर ट्रेन्डिङ कब्जा गरेको छ । प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । सिनेमाको गीत सार्वजनिक भएसँगै ‘कर्मा’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...