विशेष शोमा ‘पर्खि बसे तिमीलाई’को प्रशंसा !

January 12, 2024 at 10:37 AM

यो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म पर्खि बसे तिमीलाईको विशेष शोको आयोजना गरिएको छ । शोमा सहभागी फिल्मकर्मीले फिल्मको कथा र नव कलाकारको प्रस्तुतीको प्रशंसा गरेका छन् । दिपक श्रेष्ठ निर्देशित फिल्म पर्खि बसे तिमीलाई बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले फिचर फिल्ममा नायक नायिकाको रुपमा डेव्यु गरेका छन् । पहिलो फिल्ममै उनीहरुले गरेको मिहेनतले मेकर्सको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...