कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली फिल्ममा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिए । कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली फिल्ममा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए […]
The post कलाकार तेजा ऐरको निधन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...