मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चिताएको काममा सोचेजस्तो सफलता नमिल्ला। व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा हतारमा […]
The post आज–२४ चैत्र २०८१ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...