काठमाडौं- अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । फिल्महरूमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन् । दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले यसअघि कमर्सियल किसिमको फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा पहिलो पटक काम गरेको हुँ’, उनी भन्छन्, ‘फिल्ममा मेरो फूल अन भिलेन अर्थात् खलनायक चरित्र छ । मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म फिल्ममा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...