काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले फिल्मको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए । दर्शकले फिल्मको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले […]
The post दर्शक भन्छन्–वसन्तमा राजनीतिक विषय छैन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...