‘नरसिंहाः अवतार’ को विदेशमा उच्च माग

April 6, 2025 at 07:35 AM
1 min read

काठमाडौं- दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ । फिल्मको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ । यसैबिच, यो फिल्मको जापान अधिकार विक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन । नायक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...