‘पिताम्बर’ बारेमा दिव्यदेव – यसअघि कमर्शियल किसिमको फिल्म गरेको थिइनँ

April 6, 2025 at 07:01 AM

अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाइमा पर्ने कलाकारमध्ये एक हुन्। फिल्महरूमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिइरहेका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा खलनायकको भूमिकामा देखिइरहेका छन्। दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिइरहेका छन्। “मैले यसअघि कमर्शियल किसिमको फिल्म गरेको थिइनँ। यो लेभलको फिल्ममा पहिलोपटक काम गरेको हुँ,” […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...