‘वसन्त’: ‘वर्ड अफ माउथ’ राम्रो, दर्शकले नै गरे हेर्न आग्रह

April 6, 2025 at 06:25 AM

गत शुक्रबार, चैत २२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन्। दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपूतले, फिल्मको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुगेका दर्शकहरूले कथासँग भावनात्मक रूपमा जडान भएको प्रतिक्रिया दिँदा आफू खुसी लागेको बताए। ‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा महसुस हुन्छ कि फिल्म दर्शकसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...