काठमाडौं : सिनेमा ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा आज बिहान सिनेमाको शुभमुहूर्त गरिएको हो । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । सोमबारबाट सिनेमाको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । सिनेमालाई हिमाल न्यौपानेले निर्देशन …
‘जनै हराएको बाहुन’को शुभमुहूर्त : सोमबार देखि छायांकन सुरु Read More »
The post ‘जनै हराएको बाहुन’को शुभमुहूर्त : सोमबार देखि छायांकन सुरु first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...