महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’को जापान प्रदर्शन अधिकार बिक्रि

April 6, 2025 at 10:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘नरसिंहाः अवतार’को फर्स्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग बढेको छ । सिनेमाको पोस्टर सार्वजनिक भएसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसक्ने निर्देशक भट्टराईको दाबी छ । यसैबिच, यो सिनेमाको जापान अधिकार विक्री भएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...