नेपाली र हिन्दीमा एकसाथ ‘द महावीर’ बनाउने घोषणा

April 6, 2025 at 12:12 PM
1 min read

फिल्म ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ। निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। जिबी आग्रीले निर्देशन गर्ने फिल्मको कथावस्तु के हो, निर्माणपक्षले प्रष्ट खुलाएको छैन। थिम पोस्टर भने रातो र अँध्यारो रंगको रहेकोले युद्धको पृष्ठभूमिमा कथा रहेको अनुमान लगाउन सकिन्छ। पोस्टरमा दुईवटा बलिष्ठ घोडा दौडाएर दुई व्यक्ति आमने-सामने भएका छन्। बीचमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...