‘नरसिंहाः अवतार’को जापान अधिकार बिक्री

April 6, 2025 at 11:13 AM

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’ को फर्स्ट लुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उल्लेख्य रूपमा बढेको छ। निर्देशक भट्टराईका अनुसार, फर्स्ट लुक सार्वजनिक भएपछि विदेशका थुप्रै स्थानबाट सम्पर्क आइरहेको छ र केही दिनमै अधिकांश देशमा वितरण अधिकार बिक्री भइसक्ने अपेक्षा गरिएको छ। यसैबीच, फिल्मको जापान प्रदर्शन अधिकार बिक्री भइसकेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...